अमेरिकाको पहिलो नेपाली मन्दिरमा प्रदेश शभाका उम्मेदवारसंग भेटघाट-कार्यक्रम

इनेप्लिज २०८३ जेठ २४ गते २:०५ मा प्रकाशित

वाशिंगटन डिसी – नर्थ अमेरिकामा स्थापित मन्दिरहरू मध्येको पहिलो नेपाली मन्दिर “ नेपाल शिक्षा तथा सॉस्कृतिक केन्द्र NECC “ जर्मनटाउन , म्यारिल्यॉण्डमा स्थानीय प्रदेश शभाको आगामी चुनाबका उम्मेदवारहरूसंग एक अन्तरकृया-कार्यक्रम आयोजना गरियो ।

म्यारिल्यॉण्ड राज्यको मोन्टोगोमोरी काउन्टीको आगामी चुनाबका उम्मेदवारहरू Greg Wims ( current State Delegate ) , Robert Wu ( current Gaithersburg City – Council Member ) र Leslie Lopez संग नेपालीहरूको भेटघाट तथा अन्तरकृया Meet & Greet कार्यक्रम आयोजना गरिएको कुरा नेपाल शिक्षा तथा सॉस्कृतिक केन्द्र NECC को बोर्ड अफ् ट्रस्टीका अध्यक्ष खिलेन्द्र न्यौपानेले बताए ।

प्रतिक्रिया