ह्वाइट हाउस नजिकै गोलीकाण्ड: दुई जना गम्भीर घाइते, राष्ट्रपति ट्रम्प सुरक्षित

अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ नजिकै शनिबार एक गोलीकाण्ड भएको छ। सुरक्षाको जिम्मा पाएको अमेरिकी गुप्तचर विभागका गुप्तचरहरुले ह्वाइट हाउस नजिकै एक शङ्कास्पद व्यक्तिमाथि गोली चलाएका छन्। सोही क्रममा त्यहाँ गुडिरहेका वा बाटो हिंडिरहेका एक सर्वसाधारण (बाइस्ट्यान्डर) लाई पनि गोली लागेको छ। गोली लागेका दुवै जनाको अवस्था निकै गम्भीर (क्रिटिकल) रहेको सुरक्षा अधिकारीहरूले बताएका छन्। … Continue reading ह्वाइट हाउस नजिकै गोलीकाण्ड: दुई जना गम्भीर घाइते, राष्ट्रपति ट्रम्प सुरक्षित