
ईनेप्लीज १९ नोभेम्बर २०२५
वाशिंगटन डिसी – नेपाल सरकारले अमेरिकाको लागी “ कार्यबाहक राजदूत “ पद मा शरदराज आरणलाई नियुक्त गरेको छ ।
नेपाल फिर्ता बोलाईएका राजदूत लोकदर्शन रेग्मीले दिएको राजिनामा स्वीकृत भएपछी – बर्तमान नेपाल सरकारले क्यारियर डिप्लोम्याट् “ Charge d’ Affaires a.i. शरदराज आरण “ लाई अमेरिकाको लागी “ कार्यबाहक राजदूत “ पद मा नियुक्त गरेको हो ।
संसारको Geography भूगोलको हिसाबले ९३ वटा मुलुकहरूमा नेपाल ठूलो र जनसंख्याको हिसाबले उनान्पचास ४९ वटा मुलुकहरूमा नेपाल ठूलो रास्ट्र भएको कुरा कार्यबाहक राजदूत आरणले जानकारी गराए ।
प्रतिक्रिया