“अमेरिकामा बस्ने नेपालीद्वारा पहिलो मैथिली गीत रिलिज! 🎶🙏 हाम्रो संस्कृति र भाषाको सम्मानमा सानो प्रयास। माया र साथको अपेक्षा छ।”

इनेप्लिज २०८२ भदौ १६ गते १८:१८ मा प्रकाशित