लक्ष्मी न्यौपानेले “म त मसक्कै” भन्ने नयाँ तीज गीत ल्याइएकी छिन् । शब्द लक्ष्मी न्यौपाने तथा शारदा न्यौपाने बस्यालद्वारा लेखिएको यो गीत जुलाई २४ मा सार्वजिनक भएको हो । संगीत लक्ष्मी न्यौपानेद्वारा रचना गरिएको छ।
यस गीतमा सागर लम्साल क्षेत्री, अञ्जली अधिकारी, र निहारिका रेग्मीको प्रस्तुति छ। यो गीत केवल लक्ष्मी न्यौपानेको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ।
“म त मसक्कै” – लक्ष्मी न्यौपानेको प्रस्तुति :
प्रतिक्रिया