परराष्ट्र सचिव राईलाई पितृ शोक

इनेप्लिज २०८२ जेठ ३० गते २२:१८ मा प्रकाशित

काठमाडौँ – परराष्ट्र सचिव अमृत राईका पिता इन्द्र बहादुर राईको ८४ वर्षको उमेरमा निधन भएको छ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका अध्यक्ष महेश कुमार श्रेष्ठले स्व राईको निधनमा गहिरो दुख व्यक्त गरेका छन्। उनले एनआरएनए आइसीसीको तर्फबाट दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

स्व राईको निधनमा विभिन्न संघसंस्थाले दुख व्यक्त गरेका छन्।

प्रतिक्रिया