ट्रम्प प्रशासनको कडा कदम: हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक, हजारौं विद्यार्थीहरूलाई स्थानान्तरण वा अमेरिका छाड्न आदेश

इनेप्लिज २०८२ जेठ ९ गते १८:३४ मा प्रकाशित

ट्रम्प प्रशासनले हार्भर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने अधिकार रद्द गरेको छ।

 प्रशासन र आइभी लिग विश्वविद्यालयबीचको चर्किंदो विवादबीच लिइएको यस कदमले हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अन्य महाविधालय या विश्वविधालयमा स्थानान्तरण गर्न वा अमेरिका छाड्न बाध्य बनाएको छ।

यसैबीच, क्यालिफोर्नियाको एक न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको कानुनी स्थिति खारेज गर्न रोक लगाएका छन्  ।

प्रतिक्रिया