गभर्नर डा.विश्वनाथ पौडेलले पदभार ग्रहण 

बेद प्रसाद घिमिरे २०८२ जेठ ८ गते १०:११ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले आज पदभार ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग सपथ ग्रहण गरेपछि पौडेल राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरे । पौडेललाई राष्ट्र बैंकका कर्मचारीले स्वागत गरेका थिए ।

गर्भनर पौडेलले नोट छपाइका लागि नोटको डिजाइन सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेर आफ्नो कार्यभार सुरु गरे थप भिडियोमा हेर्नुहोस

प्रतिक्रिया