फ्लोरिडा राज्य बिश्वबिद्यालयमा भएको गोलीकाण्ड आक्रमणकारी नियन्त्रणमा, चार जना घाइते
फ्लोरिडा स्टेट युनिभर्सिटी (एफएसयु- फ्लोरिडा राज्य बिश्वबिद्यालय) मा बिहीबार भएको गोलीकाण्डपछि एक संदिग्ध व्यक्ति प्रहरीको नियन्त्रणमा रहेको दुई प्रहरी स्रोतहरूले बताएका छन्। कम्तीमा चार जना घाइते भएका अस्पताल स्रोतहरूले पुष्टि गरेका हुन्। अस्पतालका प्रवक्ताले गोलीकाण्डबाट प्रभावित बिरामीहरूलाई उपचार गरिरहेको र घटनाको विवरण आउने क्रममा रहेको बताए । प्रहरी स्रोतहरूका अनुसार प्रारम्भिक विवरणका आधारमा घाइतेहरूको अवस्थाबारे … Continue reading फ्लोरिडा राज्य बिश्वबिद्यालयमा भएको गोलीकाण्ड आक्रमणकारी नियन्त्रणमा, चार जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed