फ्लोरिडा स्टेट युनिभर्सिटी (एफएसयु ) को टलाहासी परिसरमा क्रियाशील बन्दुकधारी ‘एक्टिभ सुटर’ अर्थात् सक्रिय गोली हान्ने व्यक्ति भएको बिश्वबिद्यालयले पुष्टि गरेको छ। विश्वविद्यालयले आपतकालीन सूचना जारी गर्दै सबैलाई “शेल्टर-इन-प्लेस” (जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहनुहोस्) आदेश दिएको छ। दिउँसो १२:४८ बजेमा प्रकाशन गरिएको सन्देशमा भनिएको छ ,शेल्टर-इन-प्लेस अर्थात् जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रहनुहोस् । प्रहरीले बिधार्थी … Continue reading तात्तातो : फ्लोरिडा राज्य बिश्वबिद्यालयमा गोलीकाण्ड: विद्यार्थीलाई सुरक्षित स्थानमा बस्न आग्रह ,४ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed