डोमिनिकन गणराज्यमा भयानक दुर्घटना: विश्वबिजेता बेसबल खेलाडी अक्टाभियो डोटेल सहित झण्डै १०० जनाको मृत्यु

डोमिनिकन गणराज्यको एक रात्रीक्लबमा छाना खस्दा पूर्व बेसबल एमएलबीका खेलाडी अक्टाभियो डोटेल र टोनी ब्लाङ्कोको मृत्यु भएको पुष्टि गरिएको छ। यस भयानक घटनामा झण्डै १०० जनाले ज्यान गुमाएका छन्। सान्टो डोमिङ्गोका स्थानीय डोटेल “जेट सेट” नामक रात्रीक्लबमा गायक रुबी पेरेजको प्रत्यक्ष प्रसारण (लाइभ )प्रस्तुति हेर्दै गर्दा छाना खस्न पुग्यो। सुरुवातमा उद्धारकर्ताहरूले डोटेललाई भग्नावशेषबाट निकालेर अस्पताल … Continue reading डोमिनिकन गणराज्यमा भयानक दुर्घटना: विश्वबिजेता बेसबल खेलाडी अक्टाभियो डोटेल सहित झण्डै १०० जनाको मृत्यु