म्यानमारमा शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३,३५४ पुगेको छ भने अझै सयौं अझै बेपत्ता भएका छन् । गत मार्च २८ मा ७.७ परिमाण (रेक्टर स्केल)को भूकम्पले म्यानमार र थाईल्याण्डमा थुप्रै मानवीय क्षतिको साथै आर्थिक क्षति पुर्याएको छ । अझै पनि मानवीय अझै बढ्दो क्रममा रहेको एपीले जनाएको छ। म्यानमारको सरकारी संचार माध्यम एमआरटिभीका अनुसार देशमा … Continue reading म्यानमारमा शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३,३५४ पुग्यो, ४,८५० जना घाइते र २२० जना अझै बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed