अध्यावधिक गरिएको : म्यानमार भूकम्प: मृत्यु संख्या ३,००० नाघ्यो, ४,७१५ जना घाइते र सयौँ बेपत्ता

अध्यावधिक गरिएको : गत हप्ता म्यानमारमा आएको ७.७ रेक्टर स्केल(परिमाण)को शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३,०८५ पुगेको छ। म्यानमारको सैन्य सरकारले बिहीबार बिहान जारी गरेको अध्यावधिक अनुसार ४,७१५ जना घाइते भएका छन् भने ३४१ जना अझै बेपत्ता छन्। गत शुक्रबारको भूकम्पको केन्द्रबिन्दु म्यानमारको दोस्रो ठूलो सहर मण्डले नजिक रहेको थियो। बिनाशकारी भुकम्पको कारण देशभर … Continue reading अध्यावधिक गरिएको : म्यानमार भूकम्प: मृत्यु संख्या ३,००० नाघ्यो, ४,७१५ जना घाइते र सयौँ बेपत्ता