प्रतिनिभि सभाको बैठकमा को को सांसद गएल भए !

इनेप्लिज २०८१ चैत १८ गते २२:१५ मा प्रकाशित

संघीय संसदको गत माघ १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ।

हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरेका छन्। यसरी धेरै अनुपस्थित हुनेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत रहेका छन्।

देउवासहित अधिवेशन अवधिभर विभिन्न कारणहरू देखाउँदै सात जना सांसदहरू १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन्। सबैभन्दा बढी अनुपस्थित हुनेमा नेपाली कांग्रेसकी सांसद मनोरमा शेरचन रहेका छन्। थेरापी चलिरहेको कारण देखाउँदै उँनी २७ बैठकमा अनुपस्थित रहेको सभामुख घिमिरेले जानकारी गराए।थप गयल हुने संसहरु भिडियोमा हेर्नुहोस

बेद प्रसाद घिमिरे

प्रतिक्रिया