म्यानमार भूकम्पमा मृत्यु संख्या १,६०० नाघ्यो, उद्धार कार्य जटिल
म्यानमारमा आएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १,६०० नाघेको छ। देशको सैन्य प्रशासनले सरकारी दूरदर्शनमार्फत मृत्यु संख्या औपचारिक रूपमा घोषणा गरेको हो। यसअघि १,००२ जनाको मृत्यु पुष्टि भएको थियो, तर पछिल्लो विवरण अनुसार यो संख्या १,६०० भन्दा माथि पुगेको छ। घाइतेको संख्या ३,४०८ पुगेको छ भने हालसम्म १३९ जना हराइरहेका छन्। म्यानमारको मन्डाले शहरमा … Continue reading म्यानमार भूकम्पमा मृत्यु संख्या १,६०० नाघ्यो, उद्धार कार्य जटिल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed