बैंककका भवनहरूमा २,००० भन्दा बढी चर्केको फेला , ७०० भवनको निरीक्षण हुने

बैंककका भवनहरूमा २,००० भन्दा बढी संरचनागत चर्किएको फेला परेका छन् । शनिबार क्षेत्रीय गभर्नर चाडचार्ट सिट्टिपुन्टले उक्त जानकारी दिँदै ७०० भवनको विस्तृत निरीक्षण गर्ने योजना रहेको बताए। “हामीले सुरक्षा पहिलो प्राथमिकतामा राखेका छौं,” चाडचार्टले वक्तव्यमा भने। यद्यपि, निर्माणाधीन भवन भत्किए पनि बनिसकेका भवनमा कुनै ठूलो क्षति नभएको उनले उल्लेख गरे। शुक्रबार म्यानमारमा आएको ७.७ परिमाण … Continue reading बैंककका भवनहरूमा २,००० भन्दा बढी चर्केको फेला , ७०० भवनको निरीक्षण हुने