अमेरिकाको जर्जिया वालमार्टमा भारतीय मूलका पटेललाई वच्चा अपहरण प्रयासको आरोपमा गिरफ्तार

अमेरिकाको जर्जिया राज्य स्थित एक वालमार्टमा भारतीय मूलका महेन्द्र पटेललाई वच्चा अपहरण प्रयासको आरोपमा गिरफ्तार गरिएको छ । जर्जिया राज्यको केनेसका ५६ वर्षीय महेन्द्र पटेललाई आकवर्थको वालमार्टमा अपहरण प्रयासको आरोपमा गिरफ्तार गरिएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार पटेलले एक आमालाई ज्वरोको प्रसिद्ध औषधी टाइलेनोलको बारेमा प्रश्न सोधेका थिए । त्यसपछि उनको बच्चा अपहरण गर्न प्रयास गरेको विभिन्न … Continue reading अमेरिकाको जर्जिया वालमार्टमा भारतीय मूलका पटेललाई वच्चा अपहरण प्रयासको आरोपमा गिरफ्तार