नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष नीतु पण्डित संग भेटघाट

विश्व राज थापा २०८१ चैत ४ गते १०:२५ मा प्रकाशित

हालै सम्पन्न महाधिवेशनबाट नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष (महिला) मा धेरै लोकप्रिय मत ल्याएर विजयी नीतु पण्डित, पत्रकार जोशिला देवकोटा, अशोक ढकाल, दमक झापाबाट अमेरिका भ्रमणमा आउनु भएका बुवा गणेश ढकाल , युवा सामाजिक अभियान्ता विजय बगाले, ईनेप्लिकका प्र. सम्पादक पत्रकार विश्वराज थापा ईन्जाका बरिष्ठ उपाध्यक्ष विष्णु शीतलसँग भर्जिनियाको सेनटलीमा समसामयिक विषयमा संक्षिप्त छलफल सम्पन्न भयो ।

उपाध्यक्ष पण्डित राष्ट्र संघको निमन्त्रणामा अमेरिका आउनु भएको अवसरमा यो संक्षिप्त भेटघाट तथा छलफल भएको थियो ।

विश्व राज थापा

विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।

प्रतिक्रिया