कोलोराडोको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा आगलागी
अमेरिकाको कोलोराडो राज्यको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अमेरिकन एयरलाइन्स(बिमानसेवा)को एउटा विमानमा आगलागी भएको छ। विमानमा रहेका यात्रुहरूलाई आपतकालीन रूपमा बाहिर निकालिएको देखिएको छ । जसमा केही यात्रुहरू बिमानको पखेटामा उभिन बाध्य भएको बताइएको छ। फक्सन्यूजका हालसम्म आगलागीको कारण स्पष्ट नभएको र कोही पनि घाइते भएको विवरण सार्वजनिक गरिएको छैन । अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed