अमेरिकाका १० ठूला शहरबाट १,३०० जनालाई पक्राउ गरिएको छ ।संघीय अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार अमेरिकाका १० वटा ठूला शहरहरूमा देश निकाला कारवाही सॅचालन गरेका हुन्।
सिविएस न्यूजका अनुसार बिहीबार १,३०० जना गिरफतार गरिएका मध्येमा कम्तिमा १,००० जनाले आपराधिक क्रियाकलापमा सॅलग्न भएको जनाएको छ ।
प्रतिक्रिया