अमेरिकी विदेश विभागद्वारा शरणार्थीहरूको अमेरिका यात्रा रद्ध ,शरणार्थी प्रक्रिया रोक्यो

इनेप्लिज २०८१ माघ ९ गते १७:५० मा प्रकाशित

अमेरिकी शरणार्थी भर्ना कार्यक्रम राष्ट्रपति डोनाल्ड ट्रम्पको निलम्बनको पालना गर्न विदेश विभागले अमेरिकामा सबै शरणार्थी यात्रा रद्ध गरेको छ ।

 साथै शरणार्थी प्रशोधन प्रकिया पनि रोकेको छ।

अधिकारीहरूलाई विदेशमा शरणार्थी रेफरल( निर्दिष्ट) प्रक्रिया रोक्न र निजी अमेरिकी नागरिकहरूलाई शरणार्थीहरूलाई प्रायोजित ( स्पोन्सर) गर्न अनुमति दिने बाइडेन प्रशासनको कार्यक्रम रोक्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया