पूर्णबहादुरको सारंगीले भर्जिनियामा अन्तिम प्रदर्शन हुने भएको छ ।
अत्यन्तै राम्रो पारिबारिक चलचित्रको रुपमा ऐतिहासिक किर्तिमान (रेकर्ड )राख्न सफल पुर्ण बहादुरको सारंगीले भर्जिनियामा अन्तिम प्रदर्शन (सो )गर्ने भएको छ । ७ वटा हाउसफुल(सबै टिकट बेचबिखन भएको) प्रदर्शन गरिसकेको चलचित्र पुर्ण बहादुरको सारंगीलाई धेरै दर्शकले हेर्न नपाएको भने पछि यहि मागलाई हेरेर अर्को प्रदर्शन थपेको छ ।
आयोजक अधिकारी एल एल सी ले जनवरी १९ आईतबार बेलुकी ७:१५ मा एउटा बिशेष प्रदर्शन थपेको हो । प्रदर्शनीका लागि अब ४ दिन मात्रै बाकि रहेकोले हेर्न चाहनुहुने दर्शकले अनलाईन टिकट काट्न सक्ने जानकारी दिईएको छ ।
चलचित्रको प्रदर्शन Cinema Arts Theatre, 9650 Unit 14 Main St.
Fairfax, VA 22031 मा हुनेछ ।
तलको लिंक(शृंखला)मा गएर टिकट लिन सकिन्छ :
https://adhikarillc.stripetickets.com/events/98947
प्रतिक्रिया