काठमाडौँ जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

बेद प्रसाद घिमिरे २०८१ माघ २ गते १२:२१ मा प्रकाशित

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।जिल्ला न्यायाधीश माधव अधिकारीको इजलासले बुधबार लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो।

प्रतिक्रिया