अमेरिकामा डिसेम्वर महिनामा २ लाख ५६ हजारलाई रोजगारी, बेरोजगारी दर ४.१ % 

इनेप्लिज २०८१ पुष २६ गते १७:५८ मा प्रकाशित

अमेरिकामा डिसेम्वर महिनामा २ लाख ५६ हजारलाई रोजगारी दिईएको छ ।

डिसेम्बर महिनामा २५६,००० जागिरहरू  थपिएका छन् ।

डिसेम्बरमा बेरोजगारी दर  ४.१ % मा पुगेको छ । 

स्वास्थ्य सेवा, सरकारी र सामाजिक सहायता उद्योगहरूमा भर्ती सबैभन्दा बलियो  रहेको श्रम तथ्याङ्क विभालले  शुक्रबार जनाएको छ ।

प्रतिक्रिया