श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहलाई राजावादी नेताहरुले धोका दिएकोले राजा ज्ञानेन्द्र शाहलाई राजावादीहरु कसै माथी भरोसा छैन ।
आजभोलि श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहले कमल थापा, राजेन्द्र लिंगदेन र दुर्गा प्रसाईं लगायतका राजावादीहरु कसै माथी पनि भरोसा र विश्वास गर्नु हुन्न । श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहले एउटा कुरा राम्ररी बुझ्नु भएको छ राजावादीको नाममा धनको लागि मेरो पछि लागेका हुन । यदि साँच्चिकै राजावादी हो भने राजावादीहरु एक आपसमा मिल्न सक्दैनन किन ?
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया