तुलसी सिवाकोटीको स्वर र गणेश प्रसाईंको शब्दमा ‘कहाँ पर्यो घर ‘ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०८१ मंसिर १६ गते १२:०९ मा प्रकाशित

काठमाडौं । गीतकार एबम एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष, समाजसेवी गणेश प्रसाईंको पहिलो गीत ‘कहाँ पर्यो घर ‘ सार्वजनिक भएको छ । गायक तुलसी सिवाकोटीको स्वर र सरोज पोखरेलको संगीत रहेको गीतमा देवेश राइको एरेन्ज रहेको छ । भिडियोलाइ प्रहिल कार्कीको निर्देशन गरेका हुन् ।

‘कहाँ पर्यो घर ‘ को भिडियोमा उमर खान मेलिना पन्त र राजेन्द्र आचार्यको अभिनय रहेको छ राजेश घिमिरेको सिनेमाटोग्राफी र पवन सुश्लिंगको सम्पादन रहेको भिडियोलाइ गायक तुलसी सिवाकोटी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया