डिसी डलस बिमानस्थलबाट उडेको अलास्का विमान लस एन्जलसमा आपतकालीन अवतरण गर्न बाध्य , सबै यात्री सकुसल

इनेप्लिज २०८१ कार्तिक ३० गते १७:५६ मा प्रकाशित
Screenshot

गत बिहीवार डिसी डलस बिमानस्थलबाट उडेको अलास्का विमान लस एन्जलसमा आपतकालीन अवतरण गर्न बाध्य भएको छ। एनविसीवासिॅगटनका अनुसार  सबै यात्री सकुसल अवतरण भएका छन्।

 बोइङ ७३७-९०० अन्ततः लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थल मा सुरक्षित अवतरण गरेको बिमानसेवाले जनाएको छ ।

स्थानीय समय अनुसार राती ८ बजे उक्त घटना भएको हो भने जहाजमा रहेका १७५ यात्रु र ६ जना चालक दलका सदस्यलाई कुनै चोटपटक नलागेको बिमानसेवाले जनाएको छ।

प्रतिक्रिया