निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले होमल्याण्ड सेक्युरिटी सचिवको रूपमा सेवा गर्न क्रिस्टी नोएमलाई छनौट गरेको सिएनएनले जनाएको छ।
ट्रम्पले साउथ डकोटाका गभर्नर क्रिस्टी नोएमलाई होमल्याण्ड सेक्युरिटी विभागको आफ्नो अर्को सचिवको रूपमा चयन गरेको यस बिषय सम्बन्धी परिचित दुई व्यक्तिहरूले सिएनएनलाई बताएको सिएनएनले समाचारमा उल्लेख गरेको छ।
प्रतिक्रिया