इरान इजरायलमाथी क्षेप्यास्त्र आक्रमणको तयारी गरिरहेको अमेरिकाको दावी, इरानलाई अमेरिकी चेतावनी
इरानले इजरायलमाथी क्षेप्यास्त्र आक्रमणको तयारी गरिरहेको अमेरिकाको दावी रहेको छ । इरानलाई अमेरिकाले चेतावनी दिएको छ । ह्वाइट हाउसले इरानले इजरायलमाथि प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल )आक्रमणको तयारी गरिरहेको विश्वास गरेको सिएनएनले समाचारमा उल्लेख गरेको छ । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले इरानले इजरायलमाथि तुरुन्तै क्षेप्यास्त्र आक्रमण गर्ने तयारी गरिरहेको अमेरिकाको विश्वास रहेको बताए । “संयुक्त राज्य … Continue reading इरान इजरायलमाथी क्षेप्यास्त्र आक्रमणको तयारी गरिरहेको अमेरिकाको दावी, इरानलाई अमेरिकी चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed