एघारौं छायाँछबि तीज म्यूजिक अवार्ड २०८१

इनेप्लिज २०८१ भदौ १५ गते १५:३७ मा प्रकाशित

उत्कृष्ट ५ मनोनयन


नेपाली गीत÷संगीत संसकृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो तीज । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा त छन् झन त्यो भन्दा बढी अश्लीलताले भरिएका गीतको जगजगी छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो थियो यो बर्ष यसै भन्न सकिदैन । तर पनि यहि तीजको परम्परालाई कायम राख्दै एघारौं छायाँछबि तीजम्युजिक अवार्ड –०८१ को आयोजना गर्न लागिएको हो ।


हामीले तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।


मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धन सँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको एघारौैं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । बदलिदो समय र लगानीको प्रतिफल नदेख्दा नदेख्दै पनि जे जति गीत निर्माण भए हामीसम्म दर्ता हुन आए त्यसका लागी सम्पूर्णमा साधुबाद । यसपटकको अवार्ड तीजका अवसरमा यहि भाद्र १८ गते राजधानीको बिजी इभेन्ट्स गोगंवुमा आयोजना गर्नेछौं ।

छायाँछउत्कृष्ट तीज गीत एरेञ्जर
१. राकेश सोनी – रातो टिकैमा
२. विनय कार्की क्षेत्री – तिमी म नाचौं
३. हरि लम्साल – उनकै नाम मा
४. सुदीप सागर – छमछमी नाचौं वरीलै
५. पुरुषेत्तम सुवेदी – नाम जोडीयो

उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
१. प्रकाश मिश्र – उनकै नाममा
२. राकेश सोनी – रातो टिकैमा
३. कृष्ण पुन – गम्कीदे मादलु
४. चन्द्र चौधरी – माइतै रमाइलो
५. किशोर थापा – लाग्छ की लाग्दैन

उत्कृष्ट तीज गीत छायाँकार
१. मुकेश हुमागाई – के लाई पीर लीन्छौ
२. राजेश घिमीरे – नाम जोडीयो
३. मानकृष्ण महर्जन – नाच छम्म छम्म
४. महेश महरा – छमछमी नाचौं बरीलै
५. वीरेन्द्र भाट विपीन – बालेनको शहर

उत्कृष्ट तिज गीत भिडीयो सम्पादक
१. मीन रावल – लाग्छ की लाग्दैन
२. बन्दे प्रसाद – नाच छम्म छम्म
३. बिकाश धमला – उनकै नाममा
४. मिलन बिश्वकर्मा – छमछमी नाचौं बरीलै
५. वीरेन्द्र भाट विपीन – रातो टिकैमा

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१. सुरेन्द्र वसेल – तीजको उमङ्ग
२. राजकिङ्ग वाइवा – उनकै नाममा
३. राहुल बराइलि – तीजैले जुरायो
४. गम्भीर बिष्ट – छमछमी नाचौन
५. बिक्रम चौहान – छमछमी नाचौ बरीलै

उत्कृष्ट तीज गीत भीडीयो निर्देशक
१. जेरी भण्डारी – काली पसम की
२. नितिन चन्द – छमछमी नाचौ न
३. श्रीजन बराल – नाँच मायाले
४. निकेश खड्का– उनके नाममा
५. रामजी लामीछाने – नाच छम्म छम्म

उत्कृष्ट तीज गीत मोडल (पुरुष)
१. राहुल श्रेष्ठ – हवाइजहाज चडेर
२. ओवि रायमाझी – नाच छम्म छम्म
३. शेखर घर्ति मगर – नाँच मायाले
४. बिनय कार्की क्षेत्री – तिमी म नाचौ
५. बिमल अधिकारी – ए मेरो राजा

उत्कृष्ट तीज गीत मोडल (महिला)
१. जान्हवी बस्नेत – नाच छम्म छम्म
२. कविता न्यौपाने – नाँच मायाले
३. निकिशा श्रेष्ठ – नाँच मायाले
४. शिला गजुरेल – तीजको उमङ्ग
५. पुनम श्रेष्ठ – तीजको उमङ्ग

मौलीक तीज गीत मोडल
१. प्रियंका कार्की – उनकै नाममा
२. अञ्जली अधिकारी – छमछमी नाचौ बरीलै
३. करिश्मा ढकाल – छमछमी नाचौ बरीलै
४. ऋचा थापा – लाग्छ की लाग्दैन
५. स्मारिका ढकाल – काली पसम की

उत्कृष्ट तीज दोहोरी गीत गायक
१. शुकदेव अधिकारी – नाच मायाले
२. राजेश बर्देवा – नाच छम्म छम्म
३. विनय कार्की क्षेत्री – तिमी म नाचौंै
४. राहुल श्रेष्ठ – हवाइृजहाज चडेर
५. कमल बिसी माल्दाई – पोखरा द्दुमाउने को छ र

उत्कृष्ट तीज दोहोरी गीत गायिका
१. अञ्जना सरु – तिमी म नाचौं
२. सुनिता बुढा क्षेत्री – केलाई पिर लिन्छौंै
३. पूर्णकला बि सी – नाच मायाले
४. समीक्षा अधिकारी – नाच छम्म छम्म
५. शान्तिश्री परियार – हवाइजहाज चडेर

उत्कृष्ट तीज गीत शब्द
१. तीलु शर्मा पौडेल – छोरी भर जन्मीनु
२. पूर्ण परियार – माइतिघर
३. सुमन बैरागी पण्डित – आएन परदेशी
४. नारायण रेग्मी – लाग्छ की लाग्दैन
५. सरला चापागाई – छमछमी नाचौं बरीलै

उत्कृष्ट मौलीक तीज गीत शब्द
१. शितल कादम्वीनि – माइतै रमाइलो
२. हरि लम्साल – उनकै नाममा
३. शर्मीला गुरुङ – वावाको आगनीमा
४. लोकराज अधिकारी – गम्कीदे मादलु
५. प्रेम सापको सोनु – काली पसम की

उत्कृष्ट तीज गीत लय
१. ताराविर पाण्डे – तीजको बेला
२. राकेश सोनि – रातो टिकैमा
३. लोकराज अधिकारी – जोर मादल
४. शुकदेव अधिकारी – नाँच मायाले
५. लक्ष्मण पोखरेल – तीजैले जुरायो

उत्कृष्ट मौलीक तीज गीत लय
१. दीपक शर्र्मा – हरदीन पूजा गर्छु
२. हरी लम्साल – माइतै रमाइलो
३. सरोज कोईराला – गम्कीदे मादलु
४. पूर्ण परियार – माइतिघर
५. प्रेम सापकोटा सानु – काली पसम की

उत्कृष्ट तीज गीत नव–गायिका
१. भगवति खाती – तीजको बेला
२. आश्रीया सुवेदी – तीजैले जुरायो
३. संजीता खड्का – बालेनको शहर
४. प्रेक्षा गौतम – तीजको उमङ्ग
५. प्रतिमा गैरे – खाली तिरैमा

उत्कृष्ट तीज गीत गायिका
१. विन्दु बिसी – रातो टिकैमा
२. सरु गौतम – नाम जोडीयो
३. कमला पोखरेल – बाबाको आगनीमा
४. शोभा पाण्डे – हरदनि पुजा गर्छु
५. शान्तिश्री परियार – छमछमी नाचौं बरीलै

उत्कृष्ट मौलीक तीज गीत गायिका
१. रेखा शाह – छमछमि नाचौ न
२. माधवि अर्याल – माइतै रमाइलो
३. रचना रिमाल – जोर मादल
४. एलीना चौहान – गम्कीदे मादलु
५. शान्तिश्री परीयार – काली पसम की

प्रतिक्रिया