अन्जु पन्त तथा अनिल तिमल्सिनाको स्वरमा भन्ज्याङैमा लामाको माने… गीत सार्वजनिक

इनेप्लिज २०८१ असार १७ गते २०:३६ मा प्रकाशित

चर्चित गायिका अन्जु पन्त तथा अमेरिकामा बस्दै आएका गायक,,गीतकार तथा संगीतकार अनिल तिमल्सिनाको स्वरमा भन्ज्याङैमा लामाको माने… गीत सार्वजनिक भएको छ ।

गत जुन १३ ,२०२४ मा सावर्जनिक गरिएको उक्त गीतको गीतकार अनिल तिमल्सिना हुन् भने सङ्गीत पनि उनले नै गरेका हुन् ।

गीत सुन्न यहाँ थिच्नु होला :

प्रतिक्रिया