सुरक्षाकर्मीहरु संग बन्दुक भएको के काम ? सुरक्षाकर्मीहरु मात्र नेताहरूको कठपुतली र दास बन्ने कतिन्जेलसम्म ?

इनेप्लिज २०८१ जेठ ९ गते ११:०० मा प्रकाशित

अब मुलुकमा सुरक्षाकर्मीहरुले नै व्यवस्था र अवस्था परिवर्तन गर्नुपर्छ । तीन तीन महिनामा सरकार परिवर्तन संगै सांसदहरू र नेताहरूले सुरक्षाकर्मीहरुलाई यताउता सरुवा गरी खेलाएको खेलाए गरी कठपुतली बनाए । सुरक्षाकर्मीहरुलाई राम्रोसँग काम पनि गर्न नदिने भए । गृहमन्त्री भए संगै सुरक्षाकर्मीहरुलाई चलाएको चलाए छन ।

सुरक्षाकर्मीहरुको सरुवा दुई तीन वर्षमा गर्नु स्वभाविककै हो तर हाम्रो मुलुकमा पटक्कै पिच्छे तीन महिना छ महिनामा सरकार परिवर्तन संगै गृहमन्त्रीले सुरक्षाकर्मीहरुको सरुवा गरी सुरक्षाकर्मीहरुलाई कठपुतली बनाएका छन । सुरक्षाकर्मीहरुले सांसदहरू र नेताहरूको विरोधमा बन्दुक उठाई व्यवस्था र अवस्था परिवर्तन गर्ने समय आएको छ ।

बालकृष्ण खाण गृहमन्त्री भए आफनो अनुकुल सुरक्षाकर्मीहरुलाई यता र उता सरुवा गरे । नारायणकाजी गृहमन्त्री भए आफनो अनुकुल सुरक्षाकर्मीहरुलाई यता र उता सरुवा गरे । रवि लामिछाने गृहमन्त्री भए आफनो अनुकुल सुरक्षाकर्मीहरुलाई यता र उता सरुवा गरे । फेरि सरकार ढाल्ने कसरत भई रहेको छ । अब फेरि को गृहमन्त्री बन्ने हो नयाँ बन्ने गृहमन्त्रीले आफनो अनुकुल सुरक्षाकर्मीहरुलाई यता र उता सरुवा गर्ने भए ।

सुरक्षाकर्मीहरु मात्र सांसदहरू र पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, कृष्ण बहादुर महरा, शेर बहादुर देउवा, आर्जु राणा, बालकृष्ण खाँड, मन्जु खाँड, गगन थापा, शंशाक कोइराला, शेखर कोइराला, बिश्व प्रकाश शर्मा, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, सी के राउत, के पी शर्मा ओली, महेश बस्नेत, विष्णु पौडेल, गोकुल बास्कोटा, रवि लामिछाने, स्वर्णिम वाग्ले, राजेन्द्र लिंगदेन, कमल थापा, झलनाथ खनाल र माधव कुमार नेपाल आदि इत्यादि नेताहरूको दास र कठपुतली बन्ने कतिन्जेलसम्म ?

सुरक्षाकर्मीहरु संग बन्दुक भएको के काम ? सुरक्षाकर्मीहरुले सुरक्षाकर्मीहरु क्षमता देखाउने समय आएको छ । अब मुलुकमा सुरक्षाकर्मीहरुले नै व्यवस्था र अवस्था परिवर्तन गर्ने समय आएको छ ।

स्वतन्त्र नेपाली नागरिक:स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया