इरानी राष्ट्रपति चढेको दुर्घटनाग्रस्त उदग्रबिमान (हेलिकप्टर )अझै फेला परेन ,नौ जना सवार रहेको पुष्ठी
इरानी राष्ट्रपति इब्राहिम रैसी चढेको दुर्घटनाग्रस्त उदग्रबिमान (हेलिकप्टर )अझै फेला परेको छैन भने व्यापक खोजी जारी राखिएको सिएनएनले जनाएको छ । आइतवार उत्तरपश्चिम इरानमा दुर्घटनाग्रस्त भएको उदग्रबिमानमा नौ जना सवारहरु रहेको इरानको तस्निम समाचारले बताएको छ। इरानी राष्ट्रपति इब्राहिम रैसी,विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान र अन्य अधिकारीहरू सवार उदग्रबिमान आइतवार दुर्घटनामा परेपछि इरानको विदेश मन्त्रालयले खोज … Continue reading इरानी राष्ट्रपति चढेको दुर्घटनाग्रस्त उदग्रबिमान (हेलिकप्टर )अझै फेला परेन ,नौ जना सवार रहेको पुष्ठी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed