इरानी राष्ट्रपति इब्राहिम रैसी चढेको उदग्रबिमान (हेलिकप्टर )दुर्घटनाग्रस्त , २० जनाको उद्धार टोली दुर्घटनास्थलमा

इरानी राष्ट्रपति इब्राहिम रैसी चढेको उदग्रबिमान (हेलिकप्टर) दुर्घटनाग्रस्त भएको सरकारी समाचार सँस्था(एजेन्सी)ले जनाएको छ । इरानी राष्ट्रपति इब्राहिम रैसी चढेको उदग्रबिमान हेउत्तरी क्षेत्रको भ्रमण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको र उनको अवस्था अहिले अज्ञात रहेको इरानी सरकारी समाचार एजेन्सी(सँस्था) इर्नाले आइतबार जनाएको छ । विदेश मन्त्री होसेन अमिर-अब्दुल्लाहियान पनि बोकेको विमान देशको पूर्वी अजरबैजान प्रान्तमा खसेको … Continue reading इरानी राष्ट्रपति इब्राहिम रैसी चढेको उदग्रबिमान (हेलिकप्टर )दुर्घटनाग्रस्त , २० जनाको उद्धार टोली दुर्घटनास्थलमा