बाइडेन र ट्रम्प सिएनएनको राष्ट्रपति बहसमा जुन २७ मा भाग लिने
इनेप्लिज
२०८१ जेठ २ गते १६:५३ मा प्रकाशित
अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्टिरपति डोनाल्ड ट्र्म्प सिएनएनको राष्ट्रपति बहसमा सहभागी हुने भएका छन ।
सिएनएनका अनुसार जुन २७ मा हुने बहसमा दुवैले स्विकार गरेको सिएनएनले समाचारमा जनाएको छ ।
दुवैले बहसमा सहभागी हुने भएको सामाजिक सॅजालमा जनाएका छन ।
प्रतिक्रिया