महाभूकम्प, महारोग र महाप्रलयहरू ;गोर्खा भूकम्पको ९ वर्ष र कोभिडको ४ वर्ष विशेष

डा. श्याम केसी । ठीक ९ बर्ष अघि भूकम्प आएको चौथो दिन त्रिभूवन विमानस्थल ओर्लदा एक प्रकारको सन्नाटाले स्वागत गरेको थियो। अध्यागमन सम्मको बाटोमा परेको हल्का चिरा बाहेक बिमानस्थलमा अरू क्षति भएको थिएन। घर पुगेर मुवाबुवाको दर्शनपछि उपत्यका भित्र अधिक प्रभावित पश्चिम क्षेत्र, धरहरा, काठमाँडौ दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र पुगेँ। धेरै आफन्तहरूसँग वहाँहरूको … Continue reading महाभूकम्प, महारोग र महाप्रलयहरू ;गोर्खा भूकम्पको ९ वर्ष र कोभिडको ४ वर्ष विशेष