अमेरिकाको वासिॅगटन राज्यमा २ महिला मृत अवस्थामा फेला, साथै एक बालक अपहरणमा

इनेप्लिज २०८१ वैशाख ११ गते १८:३९ मा प्रकाशित

अमेरिकाको वासिॅगटन राज्यमा २ महिला मृत अवस्थामा फेला पार्नुको साथै एक बालक अपहरणमा परेपछि प्रहरीले सॅदिग्धको व्यापक खोजी जारी राखेको एनविसिन्यूजले जनाएको छ ।

दुई महिलालाई गोली हाने पछि उनिहरु मृत्यु भए पछि प्रहरीले तुरुन्तै एक जना पुरुषको खोजी गरिरहेको छ । 

वाशिंगटन राज्यमा १ वर्षीय बालकलाई गत सोमबार सम्भवतः मेक्सिको सीमा तर्फ भाग्नु अघि अपहरण गरिएको अधिकारीहरुले बताए ।

३९  बर्षिय इलियास हुइजर एक पूर्व प्रहरी अधिकारी भएको बताएका छन । र ,उनि सशस्त्र  र खतरनाक भएको वाशिंगटन राज्य गस्तीले सूचना जारी गरेका छन ।

उनी बाल बलात्कारको आरोपमा सोमबार अदालतमा हाजिर हुने थिए ।

प्रतिक्रिया