अमेरिकामा गत अप्रिल महिनामा १ लाख ७५ ले रोजगारी पाएका छन ।
अप्रिलको आंकडा पूर्वानुमान भन्दा कम रहेको र गत महिनामा बेरोजगारी दर बढेको छ ।
अप्रिलमा अमेरिकामा कामदारको संख्या सुस्त भएको सिएनएनले जनाएको छ । अमेरिकाले अप्रिल महिनामा १,७५,००० रोजगारी थपेको छ ।
अमेरिकी श्रम विभागका अनुसार अमेरिकाले गत मार्चमा ३१५,००० ले रोजगारी पाएका थिए । तर अप्रिल महिनामा बेरोजगारी दर ३.८ % बाट ३.९ % पुगेको छ । अर्थात बृद्धि भएको छ ।
प्रतिक्रिया