एईको ३५औं स्थापना दिवस तथा सांस्कृतिक कार्यक्रम तयारी पुरा

इनेप्लिज २०८१ वैशाख १० गते २१:२६ मा प्रकाशित

भोली यानी कि २१ अप्रिल आईतबारका दिन दुबईको क्लब एसके ७, हलमा नेपाली समाज युएईको ३५औं स्थापना दिवस तथा सांस्कृतिक कार्यक्रम लागि आजको नेपाली समाज युएईको कार्यक्रमका लागि नेपालबाट अतिथि कलाकारहरु वरिष्ठ गायक नारायण रायमाझी, चर्चित गायक कुलेन्द्र बिश्वकर्मा, चर्चित गायिका शान्ति श्री परियार र चर्चित गायिका रेश्मा बोम्जन दुबईमा आई सक्नु भएको छ भने स्थानीय कलाकारहरु पनि तमतयारी अवस्थामा रहनु भएको पाईन्छ । अब ईन्जार तपाईहरुको उपस्थितिका लागि मात्र ।

छायांकन÷सम्पादनः लालबहादुर ढेंगा, टाईटल गीत स्वरः नन्दु राई र अन्जु गौतम, शब्द÷संगीतः नन्दु राई, अरेन्जर तथा मिक्शिङ्गः राजु कार्की, स्टुडियोः रेकर्डिङ किंग स्टुडियो, काठमाडौँ , नेपाल

प्रतिक्रिया