मानिसलाई जन्मेपछि मर्नै पर्छ

स्मृती राठौर २०८१ वैशाख २ गते १२:२९ मा प्रकाशित

मानिस एक सजिव वस्तु हाे, जसले जन्म र मृत्यु लिन पुग्छ,
,जसले जन्मदा देखि मर्दा सम्म लामाे साँस फेरिरहन्छ,
काेहि शारिरक रुपमा अपाङ्ग र राेगी भएर जन्मिने गर्छन् त काेहि फूर्तिलाे भएर जन्मिने गर्छन्,
अपाङ्गहरु र राेगीहरुलाई हेप्ने गरिएकाे पाईन्छ हाम्राे नेपाली समाजमा,
मानिस एक न एक चाेटि संसार छाेडि जानै पर्छ,
तर पनि मानिसमा यस्ताे घमण्ड हुन्छ कि कुरै गरेर साध्य छैन,
पाए सम्म आफु भन्दा गरिब मान्छेलाई हेला गर्ने गर्छ
अहिले सम्म पनि याे ठूलाे जात याे सानाे जात भनेर छुट्याउने गरेकाे पाईन्छ हाम्राे देश नेपालमा,
एउटै काखबाट जन्मेका हुर्केका धनी दाईभाई धनी दिदी बहिनीले गरिब दाईभाई दिदिबहिनिलाई पनि छुट्याउने गरेकाे पाईन्छ हाम्राे समाजमा,
अनि अहिले सम्म पनि कतिपय दुर्गम क्षेत्रमा छाेराछाेरी बिच भेदभाव गरेकाे पाईन्छ हाम्राे देशमा,
त्यसैले हाेला हाम्राे समाज अहिले सम्म पनि अगाडि नबढेकाे,

त्यसैले हामी मानिस हौ , घमण्ड गर्ने बानी हटाऔ
अपाङ्ग र राेगीहरुलाई हाैसला र सहायता दिने बानि बसालाै,
हामी मानिस हाै सबै मिलेर एक जुट भएर बसाै,
याे तेराे याे मेराे भनेर झगडा नगराै ,
याे ठूलाे जात याे सानाे जात भनेर हेला गर्ने बानी हटाऔ ,
दुखः परेकाे बेलामा एक आपसलाई सहयाेग गर्ने बानि बसालाै,
जसले गर्दा हामी जिन्दगीमा सधै अमर बनी राखम्,
त्यसैले हामी सबैले सम्झिम् कि मानिस जन्मेपछि मर्नैपर्छ, मानिस जन्मेपछि मर्नैपर्छ।।
जसले गर्दा देशकाे विकास हुनेछ र साथै जनताहरु पनि गरिब रहने छैनन्।।

प्रतिक्रिया