महिलाले बैबाहिक बलात्कार लाउदा, पुरुषले आर्थिक बलात्कारको मुद्दा लाउन पाउने की नाई?

नबिन बिक २०८१ वैशाख १ गते १८:४१ मा प्रकाशित

यो बर्ष बलत्कारको मुद्दाले नेपाली ईतिहासमा नपाएको चर्चा पायो, यसको कारण नेपालकै चर्चित नायक पल शाह, चर्चित गायिका समिक्षा अधिकारी र चर्चित क्रिकेटर संदिप लामिछानेको नाम जोडिएकाले गर्दा हो । र अहिले हालसालै नेपाल आईडल -२ का बिजेता रबि ओडलाई आफ्नै श्रीमतीले बलात्कारको मुद्दा लगाएपछि त यसबारेमा चर्चा झन चुलिएको छ।

पहिला पहिला बलात्कार भने पछि जंगलमा घाँस दाउरा गर्न जादा, मेला पाता गर्न जादा एकान्त ठाउमा, कपडाहरु धुजा धुजा पारेर, चिथोरेर कोपारेर, पिटेर घाईते बनाएर महिलाहरुलाई जबरजस्ती करणी गर्नुलाई बलात्कारको रुपमा मानिन्थ्यो तर अचेल बलात्कारको परिभाषा र प्रकृति फेरीएको छ। अहिले बलात्कार चै सहमतिमै घुम्न जाने, तारे होटलमा रात बिताउने, मदिरा पान गर्ने रमाउने र पश्चिमेली निलो चलचित्रमा देखाईने बिभिन्न आसनमा यौन क्रिडा गर्ने तर केहि समय पछि केही कुरामा मनमुटाब भएसी बलात्कारको मुद्दा लाएर खोरमा कोचिदिने प्रबृति हावि हुदै गएको छ, यसको ज्वलन्त उदारण हो पल शाह र संदिप लामिछाने। रबि ओडको झन आफ्नै श्रीमतीले बलात्कारको मुद्दा हालिन रे , पुरुषको लागी यो भन्दा ठुलो पिडा के हुन सक्छ?

पश्चिमेली निलो चलचित्रमा देखाईने बिभिन्न आसनमा यौन क्रिडा गर्ने तर केहि समय पछि केही कुरामा मनमुटाब भएसी बलात्कारको मुद्दा लाएर खोरमा कोचिदिने प्रबृति हावि हुदै गएको छ ।

के अब बलात्कारको परिभाषालाई पुर्नलेखन गर्ने बेला आएन र? २१ औ शताब्दीमा आएर पनि हामीले यस्तो अब्यबहारिक कानुनको पालना गर्नु पर्ने? हामीले हाम्रो छोरी बैनीलाई सुरक्षित र अधिकार सम्पन्न बनाउदै गर्दा हामीले हाम्रो छोरा वा भाईलाई असुरक्षित र कमजोर त बनाउदै छैनौ? अब समय आएको छ यस बिषयमा गम्भीर छलफल गरेर यो समाजलाई दिर्घकालिन गतिलो मार्गदर्शन दिने खालको निती र नियम बनाउने।भबिष्यमा कुनै पनि छोरा वा छोरीहरु कुनै पनि गलत ब्यक्तिहरुको गलत जालमा नफसुन भनेर।

अब हुदा हुदा बैबाहिक बलात्कार रे? आफ्नै श्रीमती संग सेक्स गर्दा जेल जानु पर्ने? आफ्नै श्रीमतीले त्यस्तो पनि आरोप लाउन हुन्छ? अब मैले यहाँ भन्दा तितो र नमिठो लाग्ला, धेरैलाई नपच्ला पनि तर एउटा तितो सत्य के हो भने बिबाह गर्ने भनेकै सेक्स र सन्तान जन्माउनकै लागी हो। नत्र माईतीमा के को कमी हुन्छ? खान, लाउन टन्न पाईरहेकै हुन्छन, मनमिल्ने साथीहरु पनि टन्नै हुन्छन, बाउ, आमा , दाजु भाई, दिदीबैनीहरु, फुपुहरु, मामा, माईजुहरुले पनि टन्नै माया दिएका हुन्छन अनि किन बिहे गर्नु पर्यो? के का लागी बिहे गरिन्छ त? किनकी उनलाई ( महिलालाई) चाहिने माया भनेको घरभित्रको परिवारबाट मिल्दैन, त्यो मायाँ घर बाहिरको कुटुम्बबाटै मिल्छ, मायाको अन्तिम र उच्चतम गन्तब्य भनेकै सेक्स हो। सेक्स बिना जिबन चल्दैन, संसारमा केही पनि महिला नपुसंक ( सेक्स गर्न नसक्ने) पुरुष संग बिबाह गर्दैनन।

अब हुदा हुदा बैबाहिक बलात्कार रे? आफ्नै श्रीमती संग सेक्स गर्दा जेल जानु पर्ने? आफ्नै श्रीमतीले त्यस्तो पनि आरोप लाउन हुन्छ?

कहिले काही पुरुषहरु मुडमा आएको बेलामा , महिलाहरु मुडमा नहुन सक्छन, हल्काफुल्का टाउको दुख्ने, ज्वरो आउने, पेट दुख्ने वा महिनावारी पनी भएका हुन सक्छन। यस्तो बेलामा पुरुषले आफै खासै यौन सम्बन्ध राख्ने चाहना गर्दैनन तर पनि कोही पुरुष कहिले काही मत्त भएर सेक्स नगरी नहुने अवस्थाना पनी पुगेका हुन सक्छन, त्यस्तो बेलाम त्यो मत्त ध्रुबे हात्ति जस्तो आफ्नो लोग्नेलाई कसरी तहलाउने भन्ने ज्ञान महिलाहरुमा पनी हुनु जरुरी छ। जत्ति सुकै छट्टाएको पुरुष किन नहोस, महिलाले चाहे भने ३-५ मिनेटमा त्यो पुरुषको चुरीफुरी सिध्याई दिन सक्छन र त्यो पुरुषलाई शिथिल पारेर शान्त पारिदिन सक्छन। पुरुष स्खलित नभईन्जेल मात्रै हो बाघ जस्तो हुने, जब बिर्य पतन हुन्छ तब पुरुष भिजेको बिरालो जस्तो लुत्रुक्क पर्दछन।आफुलाई खासै सेक्स गर्न मन नलाएको अवस्थामा महिलाहरुले धेरै यौनक्रिडा( फोरप्ले) धेरै गर्ने, आफ्ना हातले उसको लिंग खेलाईदिने,चुम्बनमा तथा आफ्ना बक्षस्थलमा उसलाई लुटपुटाई दिदा उ आधि उम्लिसकेको हुन्छ, त्यसपछि बाँकी उमालेर तहलाउन त बेरै लाग्दैन।

जब महिलाहरु पुरुषलाई मन पराउन छाड्छन तब उनीहरु उ सॅग शारिरीक सम्बन्ध राख्न खासै रुचाउदैनन। यदि आफ्नो श्रीमान मन पर्न छाड्यो , उ संग सुत्न मन नलाग्ने भयो भने सल्लाह संगै छुटेर जादा भयो त, आफ्नै बुढैलाई बलात्कारको मुद्दा हालेर जग हसाउने कार्य किन गर्नु? कुनै पनि पुरुष वा महिलाले डिभोर्स गर्न चाहेमा बिहे पछि कमाएको सम्पत्ति आधा आधा गरेर तुरुन्तै गर्न पाईने नियम लागु गर्नु पर्छ।

आफ्नै बुढैलाई बलात्कारको मुद्दा हालेर जग हसाउने कार्य किन गर्नु?

महिलाहरुले मन छैन, आज म सक्दिन भन्दा भन्दै पुरुले शारिरीक सम्बन्ध गास्न दबाब दिएमा बलात्कारको मुद्दा लाउदै जेस कोच्दै गर्दा, पुरुषले पनि म सक्दिन, मेरो आर्थिक अवस्थाले भ्याउदैन भन्दा भन्दै पनी, नयाँ आईफोन, स्कुटी, गरगहना, नयाँ नयाँ लुगाहरु जबर जस्ती किन्न लाउदा , र जीबन नै बैंकको किस्ता तिर्दैमा बिताउन बाध्य पार्ने महिलाहरुलाई पनि आर्थिक बलात्कारको मुद्दा लाउने ब्यबस्था गरियोस।

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया