ज्योतिषीय आँखामा नयाँ वर्ष २०८१ तपाईको लागि यस्तो देखिएको छ

इनेप्लिज २०८० चैत ३० गते १९:४६ मा प्रकाशित

काठमाडौं । नयाँ वर्ष वि.सं. २०८१ साल आफ्नो लागि कस्तो फलकारक रहेको छ, जो कोहीलाई पनि जिज्ञाशा हुने विषय हो । नयाँ वर्ष आउँदै गरेको सन्दर्भमा चर्चित ज्योतिषी दीपक सुवेदीले बाह्रवटै राशिको वार्षिक राशिफल सहित बैशाख संक्रान्तिफल एवं वर्षफल लगायतका सामग्रीहरू फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा बताउनु भएको छ ।

नयाँ वर्षमा के कस्तो फल मिल्नसक्ने छ, देशविदेशमा केकस्ता घटना घट्नसक्ने छन्, के कति राम्रो र के कति नराम्रो पो रहनसक्ने छ कि भन्ने लगायतका विभिन्न जिज्ञाशा आमसर्वसाधारणमा हुनु स्वभाविकै हो । यसै सन्दर्भमा ज्योतिषी दीपक सुवेदीले बताउनु भएको राशिफल, बैशाख संक्रान्तिफल एवं वर्षफलका भिडियोहरू पाठकवृन्दको सहजताको लागि यहाँ राखिएको छ । हेरेर लाभ उठाउनसक्नु हुनेछ ।

प्रतिक्रिया