सशस्त्र प्रहरी अस्पताल सतुङ्गल परिसरभित्र भीषण आग लागि

बेद प्रसाद घिमिरे २०८० चैत २६ गते २२:५१ मा प्रकाशित

बलम्वुस्थित सशस्त्र प्रहरी अस्पताल परिसरभित्र भीषण आगलागी भएको छ ।

सोमबार अस्पतालको गोदाम स्टोरमा आगलागी हुँदा करोडौँको क्षति भएको अनुमान गरिएको छ ।

आगो नियन्त्रण गर्न काठमाडौँ, ललितपुर र सशस्त्र प्रहरी बलको दमकल प्रयोग गरिएको भएपनि आगो अझै नियन्त्रणमा आइसकेको छैन थप विवरण आउन बाँकी

प्रतिक्रिया