राप्रपाको काम राजसंस्थाको नाममा सबैलाई भ्रम पार्ने र झुठो आश्वासन र खोक्रो राष्ट्रवादको रहेकोेछ । अब मुलुकमा राप्रपाको आन्दोलनले केही गर्न सक्दैन । सबैको भ्रम मात्र हो ।
विक्रम सम्वत २०८० साल चैत २७ गते राप्रपाले काठमाडौंमा गर्ने भनिएको जनप्रदर्शनमा राप्रपाले अवस्था बदल्न र व्यवस्था बदल्न केही पनि गर्न सक्दैन । भ्रम मात्र छरेको हो । विगतका राप्रपाका अध्यक्ष कमल थापा पनि एमालेका अध्यक्ष केपी ओली नजिक थिए । वर्तमानका राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन पनि केपी ओली नजिक छन । कमल थापा र राजेन्द्र लिंगदेनमा केही फरक छैन ।
राप्रपाले विक्रम सम्वत २०६२/०६३ सालबाट नै राजसंस्था, राजतन्त्र, हिन्दु धर्म, संस्कार र संस्कृतिको नाममा सबैलाई झुक्याउँदै आएका छन । विक्रम सम्वत २०६२/०६३ सालबाट आजसम्म राप्रपाका शीर्ष नेताहरू भनौंदा के हेरी बसे ? राप्रपाले सबैलाई भ्रम पार्दै झुठो आश्वासन र खोक्रो राष्ट्रवाद देखाउँदै आएको छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया