प्रधानमन्त्रीद्वारा दीपक कार्कीले राज्यमन्त्रीको शपथ ग्रहण

बेद प्रसाद घिमिरे २०८० चैत १२ गते १६:०२ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराउनुभएको छ ।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)का सांसद कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गराउनुभएको हो ।

प्रतिक्रिया