विष्णु डुम्रेले सार्वजनिक गरे फरर डोरी

इनेप्लिज २०८० चैत ४ गते १:५१ मा प्रकाशित

अमेरिकाको Lexington kentucky राज्यमा बस्दै आउनु भएका लोक तथा दोहोरी गायक विष्णु डुम्रेले नयाँ गित फरर डोरी सार्वजनिक गर्नु भएको छl विगत ८ वर्ष देखी अमेरिका रहेर गित सँगितमा लाग्नु भएका डुम्रेले आज मात्र उक्त गित सार्वजनिक गर्नु भएको हो l

उक्त गितमा शब्द जिवन भण्डारी लय विष्णु डुम्रेको हो भने स्वरमा बिष्णु डुम्रे कल्पना काफ्ले को रहेको छl उक्त गितमा कुमार के. सी. ले डाइरेक्सन गर्नु भएको छ भने मोडलमा अस्मिता रनपाल र लोमश शर्माको रहेको छ । बाँकी भिडियोमा हेर्नु होला

https://www.youtube.com/watch?v=J9HwnU1lME8

प्रतिक्रिया