प्रधानमन्त्रीले लिखित सहमति जनाए मात्रै नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने

इनेप्लिज २०८० फागुन २९ गते १०:०० मा प्रकाशित

नेकपा एकीकृत समाजवादीले आफूहरूका लिखित मागमा प्रधानमन्त्रीले लिखित सहमति जनाए मात्रै विश्वासको मत दिने निर्णय गरेको छ ।

सोमवार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले लिखित सहमति गरे मात्रै राष्ट्रिय सभामा भोट हाल्ने र विश्वासको मत दिने जानकारी नेकपा एसका प्रमुख सचेतक मेटमणि चौधरीले दिए । प्रतिनिधिसभामा नेकपा एसले विश्वासको मत नदिए प्रधानमन्त्रीलाई मुस्किलको बहुमत पुग्छ ।

प्रतिक्रिया