हिमालय फ्री क्लिनिकमा सिजनको लागि अन्तिम फ्लू र कोभिड भ्याक्सिन दिइने

इनेप्लिज २०८० फागुन १९ गते ०:४१ मा प्रकाशित

हिमालय फ्री क्लिनिकले क्लिनिक संचालन भएकै दिन फ्लू र कोभिड भ्याक्सिनहरू प्रदान गर्दै आएको छ। यो भ्याक्सिन क्लिनिक यो सिजनको लागि अन्तिम हुनेछ।

भ्याक्सिन प्रदान गर्ने संस्थाले भ्यक्सिन लिने व्यक्तिलाई २० डलरको उपहार कार्ड पनि प्रदान गर्नेछ। यो सबैको लागि अथवा बीमा भएका वा वीमा नभएका व्यक्तिहरूका लागि हो ।

यो क्लिनिक मार्च २ तारीख़ शनिवार विहान १० बजे देखि १२ ;०० बजे सम्म हुनेछ ।

भ्याक्सिन लगाउन आउदा फोटो आइडीसहित आउनुहोला । यदि तपाईंसँग कुनै प्रश्न छ भने, कृपया मलाई मेसेज गर्नु होला । धन्यवाद !

Manju Sangraula
202 341 8696

4101 Elmwood St,
Chantilly, VA 20151
Vaccine time: 10:00 am to 12:00 pm

प्रतिक्रिया