नयाँ म्यूजिक भिडीयो गीत छायाँ रीलीज

इनेप्लिज २०८० फागुन १८ गते ९:३५ मा प्रकाशित

नयाँ गीत छायाँ को म्यूजिक भिडीयो आएको छ । डीजराज पौडेलको स्वर तथा संगीतमा सजिएको छाँया गीतको गीतकार भने श्री प्रसाद पण्डित हुन् । यो गीतलाई दीनेश राजबाहकले एरेञ्ज एवं मिक्सिङ गरेका छन् ।

साहित्यका बिविध बिधामा कलम चलाइरहेपनि गीतकारका रुपमा श्री प्रसाद पण्डितको रेकर्ड भइ भिडियो आएको भने यो पहिलो गीत हो । श्रलिे यो गीतलाई आफ्नै च्यानल श्री पण्डित बाट रिलीज गरेका छन् ।

छायाँको भिडीयोमा दृश्य पण्डित एवं आश्था बिके फिचरीङ छन् । गीतको छाँयाकार युबराज खत्री हुन् भने संपादन पनि उनैले गरेका छन् । कलाकारको श्रृङगार बिमला सापकोटाले गरेकी छिन् भने भीडीयो निर्देशन द्दनश्याम तिमील्सनिाले गरेका हुन् । गीतको पोष्ट प्रोडक्सन एक्सन फिल्म्स मागरीएको हो ।

प्रतिक्रिया