स्थानीय निकायले बिना मुआब्जा र क्षतिपूर्ति नदिईकन व्यक्तिको नाममा रहेको जग्गा कब्जा

इनेप्लिज २०८० फागुन १५ गते ११:१२ मा प्रकाशित

नेपालमा स्थानीय निकाय महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका हरुले व्यक्तिको नाममा रहेको निजी जग्गा बिना मुआब्जा र क्षतिपूर्ति नदिईकन सडक निर्माण गर्ने गरेका छन । यसप्रकार स्थानीय निकायले व्यक्तिहरुको जग्गा कब्जा गरिरहेको छ । नेपालमा स्थानीय निकाय महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुको मनोमानी छ । अन्तर्राष्ट्रिय नियम, ऐन र कानुन के छ जानकारहरुले यस बारेमा जानकारी गराई हुन अनुरोध गर्दछु ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया